अन्धकार र चकमन्न रात!
केही अधुरा सपना
र रहरहरुकाे खात!
समय र परिस्थिति
बाध्यता र झमेला साथ
जिन्दगीको गाेरेटामा
मिसिएका र झुटिएका हात!
मन मुटु भरि संग्गालेर
राखेको केही अाफ्नाका
मिठासपुर्ण याद!!
बस चल्दै छ जिन्दगी धिपधिप
"सास" का साथ!!
Tuesday, March 12, 2019
धिपधिप सास!
Saturday, March 2, 2019
मन
जलेको मन निभाउन सक्छौ पानी लिइ अाउनु!
च्यात्तिएको मुटु सिलाउन सक्छौ सियो लिइ अाउनु!!
जिन्दगी काे हरेक माेड मा साथ दिने बाचा गराइ!
सक्छौं निभाउन साथ भने डाेली लिइ अाउनु!!
स्वार्थ र धाेका र देखावटी काे प्रेम होइन मलाई !
सक्छौं दिन भने निस्वार्थ भावकाे प्रेम लिई अाउनु!!!
Subscribe to:
Posts (Atom)
एक्लै म
मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...
-
तिमी म सँगसँगै हिड्नु पर्छ भन्ने छैन मेरो पाइला भन्दा दुई पाइला अगि हुनु, मेरो हात समातेर यात्रा गराउँ म भन्दिनँ तर म लड्न खाेज्दा मेरो ह...
-
मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...