धेरै पछि फेसबुक का
भित्ता डुल्दा मेरो नजर
उसकाे फाेटाे माथि पर्याै
केही बेर एकटक नजर ले
उसलाई हेरिरहे!
अह कत्ति नफेरिएकाे त्यो मुहार
अनि त्यो मुहारकाे मुस्कानमा
अह कतैपनि पाइन खुसीको मुस्कान
पक्कै मुस्कान फिक्का थियो
अनि त्यो अाेठकाे हाँसाे
बिलकुलै झुठाे थियोे!!