आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे।
थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ मेरो जीवनमा खुसी छुु।
थाहा छ मलाई मेरो नादानी भनु या म माथि मेरो परिवार काे जिम्मेवारी ले टाढा भएका हामी,असफल भएको हाम्रो प्रेम।
मेरो पहिलो प्रेम थियौं तिमी।
हाम्रो सम्बन्ध तिन बर्षा काे अन्तरालमा धेरै सम्झनाहरु र याद हरु बनायाैं। कहिलेकाही यिनै सम्झना लाे नमिठाे गरि आशु खसालि दिन्छ।
मैले तिमीलाई चाेट पुराएकाे थिए, थाहा छ म तिम्रो अपराधी हुँ तर म परिस्थिति र बाध्यता काे अगाडि घुडा टेक्न बाध्य थिया। आशा छ तिमी ले बुझेका छाै। हामी टाढा भएको काे पनि 6/7 बर्षा भइसकेको रहेछ। अहिले सम्झदा हिजो जस्तै लाग्छ।
हामीले हाम्रो प्रेम काे बिचमा बनाएका यादहरु ले मलाई तिम्रो याद आइरहन्छ। चाहेर पनि म तिमी लाई भुल्न सक्दिन। कहिलेकाही म तिम्रो social media तिर गए तिमी लाई नियालि रहेको हुन्छु। अनि खुसी लाग्छ तिमी खुसी देखेर। यसरी नै सदा खुसी रहनु मेरो शुभकामना छ तिमीलाई।
No comments:
Post a Comment