सुन भुल्दै छु तिमीलाई तिम्रो याद ले फरक पर्दैन
हेर हाँस्दै छु तिम्रो अनुहारको उदासीले फरक पर्दैन
फरक किन पराेस् मलाई तिमी रूवाएर जानेकाे
हेर बाेल्दै छु तिमी सँग तिम्रो माैनताले फरक पर्दैन।
सुन्दै छु उसले पनि छाडि, बढाे दुख मा छउ अरे
मेरो दुख मा हाँस्ने तिमी,तिम्रो दुखले फरक पर्दैन
मेरो निस्वार्थ प्रेम टुक्राएर गयौं,अब किन अायाैं
हेर अगाडि बढीसक्या म तिम्रो पछुतोले फरक पर्दैन..
हेर अगाडि बढीसक्या म तिम्रो पछुतोले फरक पर्दैन..……
📝- जयान्ती खनाल
No comments:
Post a Comment