Saturday, August 31, 2019

ताेडि गयाै हातहरु

धेरै पाए पिरतिका अनगिन्ती खातहरु
सँगै जिउने जिन्दगीका ताेडिदियाै हातहरु!

अविरल बगिरहने सुनकोसी नि सुके अाज
सुकेसारा मनका चाहाना मायाका मातहरु!!

सुन्दरत्यो प्रकृतिको माेनेरम दृश्यसँगै
खाएका बाचा कसम बिर्सेउ ती बातहरु!

पिडामा छट्पटाएर एक्लै कति बरबराए
चिच्याए कराए प्रहार गर्याै बचनका तिरहरु!!

No comments:

Post a Comment

एक्लै म

मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...