टुटिसकेकाे सपनालाई
टुक्राटुक्रा जाेडाएर
फुटिसकेकाे साेचलाई
नयाँ नयाँ बनाएर
हो म अाफ्नाे अस्तित्व बचाउन
लक्ष्य निर्धारण गर्ने
हिँड्दै छु
हो अब म जीवनमा अघि बढ्दै छु।
Subscribe to:
Post Comments (Atom)
पहिलो प्रेम अनि अहिले याद।
आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...
No comments:
Post a Comment