उसको अाँखामा अाशु
टिल्पिलाई रहेको थियोे,
उसले मलाई एकनासले
हेरिरह्याे
अनि भन्यो मलाई
"मलाई माफ गरिदेउ"
उसको हातमा हात राख्दै मैले भने
बुझ्छु तिम्रो परिस्थिति अनि बाध्यता
जहाँ हुन्छौं खुस रहनु!!
मैले अाफुलाई थाम्न सकिन
उठेर हिडे त्यहाबाट!!
जयान्ती खनाल
No comments:
Post a Comment